.  भुकम्प प्रतिरोधात्मक कार्यालय बनाउँदै निगम | News | Nepal Oil Corporation
Current Retail Selling Price based on Kathmandu (Inclusive VAT) :

 Petrol(MS):NRs 106.00/L • Diesel(HSD):NRs 87.00/L • Kerosene(SKO):NRs 87.00/L • Aviation Turbine Fuel:NRs 95.00/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1000.00/KL (Bonded) • LP Gas:NRs 1375.00/cyl  

English | नेपाली

पेट्रोलियम पदार्थको खुद्रा विक्री मूल्य प्रति लिटर
(निगमको डिपो | कार्यालयको १५ कि.मि. क्षेत्रको हकमा मिति २०७५/०१/०३ राति १२:०० बजे बाट मात्र लागु हुने)

पेट्रोलियम  पदार्थ  चारआली, बिराटनगर, महेन्द्रनगर (धनुषा), विरगंज,
अमलेखगंज, भलवारी, नेपालगंज, धनगढी

मूल्य (ने.रू.)
पोखरा,दाङ्ग
मूल्य (ने.रू.)
थानकोट, सुर्खेत,दिपायल
मूल्य (ने.रू.)
पेट्रोल  १०४.५० १०५.५० १०६.००
डिजेल  ८५.५० ८६.५० ८७.००
मट्टीतेल ८५.५० ८६.५० ८७.००

 

Notice for Pipeline EOI

India - Nepal (Raxaul - Amlekhgunj) Pipeline Project Request for Expression of Interest
You are here : : Home »

भुकम्प प्रतिरोधात्मक कार्यालय बनाउँदै निगम

May 29, 2015

नेपाल आयल निगमले बबरमहलस्थित आफ्नो केन्द्रिय कार्यालय परिसरमा रहेको खाली जग्गामा भुकम्प प्रतिरोधात्मक भवन बनाएर त्यहीँबाट कार्यसम्पादन गर्ने भएको छ । बैशाख १२ गतेको माहाभुकम्प पछि आएको लगातारको पराकम्पनले त्रासका कारण कार्यालयमा बसेर कार्यसम्पादन गर्न अप्ठ्यारो भएपछि निगमले भुकम्प प्रतिरोधात्मक भवन बनाएर त्यहीँबाट कार्यसम्पादन गर्न लागेको जानकारी निगमका कार्यकारी निर्देशक ई. गोपाल बहादुर खड्काले जानकारी दिए । कार्यकारी खड्काका अनुसार जेठ दुई गतेबाट निर्माण कार्य थालिएको उक्त भवन १० देखी १२ दिन भित्र निर्माण भई सक्ने छ ।


हाल तिब्र गतिमा निर्माण भईरहेको प्रिफाईभ स्टक्चरको उक्त भवनको लम्बाई ६८ तथा चौडाई २८ फिटको रहेको बताउँदै निगमका निमित् निर्देशक ई. विरेन्द्र गोईतले यस भवनको उचाई ९ देखी १० फिटको रहने बताए । गोईतले भने ५० जना कर्मचारीले बसेर सहज रुपमा काम गर्न सक्ने भवनमा भुकम्पको कुनै डर र त्रास रहने छैन भने निर्माण पछि पनि आवस्यकता अनुसार भवनको साईज घटबड गर्न सकिने छ ।


Feedback
Send Us Feedback
Name
Email
Address
Message