.  पेट्रोल मूल्य भारतमा बढेपनि नेपालमा नबढ्ने | News | Nepal Oil Corporation
Current Retail Selling Price based on Kathmandu (Inclusive VAT) :

 Petrol(MS):NRs 103.00/L • Diesel(HSD):NRs 81.00/L • Kerosene(SKO):NRs 81.00/L • Aviation Turbine Fuel:NRs 90.00/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 900.00/KL (Bonded) • LP Gas:NRs 1375.00/cyl  

English | नेपाली

You are here : : Home »

पेट्रोल मूल्य भारतमा बढेपनि नेपालमा नबढ्ने

May 27, 2015

बिविध कारणले भारतमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि नेपालमा नबढ्ने नेपाल आयल निगम लिमिटेडले प्रष्ट पारेको छ । गत मई १ गतेबाट पेट्रोलियम पदार्थको मूल्य बढाएको ईण्डियन आयल कर्पोरेसन ले मई १ बाटै नेपाललाई पनि  मूल्यबृद्धि गरि पेट्रोलियम पदार्थ पठाएको थियो । तर, महाभुकम्पले धनजनको ठूलो क्षति भई नेपालीको जनजीविकामा समेत प्रत्यक्ष असर परेकाले यहाँ पेट्रोलियम पदार्थको मूल्यमा कुनै परिवर्तन नगरिएको निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले बताए । निर्देशक खड्काले भने–“तत्कालै पेट्रोलियम पदार्थको मूल्य बढाई हाल्ने पक्षमा हामी छैनौँ ।” 


Feedback
Send Us Feedback
Name
Email
Address
Message