.  निगमको भावी कार्ययोजना सार्वजनीक | News | Nepal Oil Corporation
Current Retail Selling Price based on Kathmandu (Inclusive VAT) :

 Petrol(MS):NRs 110.00/L • Diesel(HSD):NRs 93.00/L • Kerosene(SKO):NRs 93.00/L • Aviation Turbine Fuel:NRs 100.00/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1075.00/KL (Bonded) • LP Gas:NRs 1375.00/cyl  

English | नेपाली

मिति २०७५/०३/०३ राति १२:०० बजेबाट लागु गरिएको पेट्रोलियम पदार्थको खुद्रा विक्री मूल्य प्रति लिटर
(निगमको डिपो | कार्यालयको १५ कि.मि. क्षेत्रको हकमा मात्र लागु हुने)

पेट्रोलियम  पदार्थ  चारआली, बिराटनगर, महेन्द्रनगर (धनुषा), विरगंज,
अमलेखगंज, भलवारी, नेपालगंज, धनगढी

मूल्य (ने.रू.)
पोखरा,दाङ्ग
मूल्य (ने.रू.)
थानकोट, सुर्खेत,दिपायल
मूल्य (ने.रू.)
पेट्रोल  १०८.५० १०९.५० ११०.००
डिजेल  ९१.५० ९२.५० ९३.००
मट्टीतेल ९१.५० ९२.५० ९३.००
You are here : : Home »

निगमको भावी कार्ययोजना सार्वजनीक

May 25, 2015

नेपाल आयल निगमले हालै आफ्नो भावी कार्ययोजना सार्वजनीक गरेको छ । आर्थिक बर्ष ०७१÷०७२ फाल्गुन मसान्त सम्मको सक्षिंप्त प्रगति बिवरण सार्वजनीक गर्दै निगमले भावी कार्ययोजना पनि सार्वजनीक गरेको हो । निगमले केही दिन भित्रै धनुषाको महेन्द्रनगरमा १० हजार मेट्रिक टन क्षमताको एलपिजी भण्डारण गृह स्थापना गर्ने भएको छ । त्यस्तै थानकोट, विराटनगर र भैरहवामा पेट्रोलको भण्डारण क्षमतामा वृद्धी गर्ने, रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणको कार्यलाई निरन्तरता दिने तथा भैरहवामा रहेको निगमको पेट्रोलपम्पको आधुनिकीकरण गर्ने पनि निगमले आफ्नो भावी योजनामा समावेश गरेको छ ।


Feedback
Send Us Feedback
Name
Email
Address
Message