.  नेपाल आयल निगम लिमिटेडले फेरि ऋण तिर्ने भएको छ | News | Nepal Oil Corporation
Current Retail Selling Price based on Kathmandu (Inclusive VAT) :

 Petrol(MS):NRs 104.00/L • Diesel(HSD):NRs 83.00/L • Kerosene(SKO):NRs 83.00/L • Aviation Turbine Fuel:NRs 95.00/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1000.00/KL (Bonded) • LP Gas:NRs 1375.00/cyl  

English | नेपाली

You are here : : Home »

नेपाल आयल निगम लिमिटेडले फेरि ऋण तिर्ने भएको छ

May 24, 2015

नेपाल आयल निगमले कर्मचारी संचयकोषको दुई अरव तथा नागरिक लगानी कोषको एक अरव रुपयाँ ऋण तिर्ने निर्णय गरेको निगमका कार्यकारी निर्देशक ई. गोपाल बहादुर खड्काले जानकारी दिए ।निगममा खड्काको नियुक्ति संगै यस अघि इन्डियन आयल कर्पोरेसनको पाँच अरव पन्ध्रकरोड, नागरिक लगानी कोषको तीन अरव र कर्मचारी संचय कोषको एक अरव रुपयाँ ऋण तिरिसकेको छ ।


Feedback
Send Us Feedback
Name
Email
Address
Message