.  प्रेस बिज्ञप्ति | News | Nepal Oil Corporation
Current Retail Selling Price based on Kathmandu (Inclusive VAT) :

 Petrol(MS):NRs 103.00/L • Diesel(HSD):NRs 81.00/L • Kerosene(SKO):NRs 81.00/L • Aviation Turbine Fuel:NRs 90.00/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 900.00/KL (Bonded) • LP Gas:NRs 1375.00/cyl  

English | नेपाली

You are here : : Home »

प्रेस बिज्ञप्ति

January 06, 2016

मिति- २०७२ पुष २२

    नेपाल आयल निगमको वार्षिकोत्सवको उपलक्ष्यमा ग्राण्डी अस्पतालको सहभागितामा आज स्वास्थ्य शिविरको आयोजना गरियो ।
    ग्राण्डी अस्पतालका विशेषज्ञ डाक्टरहरूले स्वास्थ्य परीक्षण गर्नु भएको थियो । स्वास्थ्य शिविरमा आँखा, छाला, स्त्री रोग, हाड जोर्नी र इन्टरनल मेडिसिन सेवा प्रदान गरिएको थियो । स्वास्थ्य शिविरमा २५० भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए ।
    निगमका कार्यकारी निर्देशक ई. गोपाल बहादुर खड्काले स्वास्थ्य शिविरको शुभारम्भ गर्नु हुँदै स्वास्थ्यलाई प्राथमिकतामा राख्न सल्लाह दिनुभयो । स्वास्थ्य शिविरका संयोजक प्रदीपमान बसीले संस्थाले यस अघि पनि यस्तै कार्यक्रम गर्दै आएको बताउनु भयो ।


Feedback
Send Us Feedback
Name
Email
Address
Message